OSNepal मंगलबार, मंसिर १४ २०७८

पूर्व विश्वसुन्दरी मानुषी छिल्लर र अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को टिजर सार्वजनिक

पूर्व विश्वसुन्दरी मानुषी छिल्लर र अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को टिजर सार्वजनिक

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


पूर्व विश्वसुन्दरी मानुषी छिल्लर र अक्षय कुमार अभिनित फिल्म  ‘पृथ्वीराज’को टिजर सार्वजनिक
Reading Time: < 1 minute

काठमाडौं-नायक अक्षय कुमार र पूर्व विश्वसुन्दरी मानुषी छिल्लर अभिनित फिल्म ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ ।

फिल्मको टिजर सार्वजनिक हुनु अघि नै पूर्व विश्वसुन्दरी मानुषी छिल्लरले अभिनय गर्ने विषयले चर्चा पाएको थियो । यो चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ । फिल्ममा अक्षय कुमारको भुमिका रहेको छ ।

फिल्ममा अक्षयका अलवा मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् । अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो चलचित्र हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड