OSNepal मंगलबार, मंसिर १४ २०७८

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


कस्तो छ आजको मौसम ?
Reading Time: < 1 minute

काठमाडौं, १ मंसिर – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड