OSNepal आइतबार, मंसिर १२ २०७८

झक्कुको घरबाट ६ जनालाई मंगलबार साँझ यस्तो अवस्थामा पक्राउ

झक्कुको घरबाट ६ जनालाई मंगलबार साँझ यस्तो अवस्थामा पक्राउ

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


झक्कुको घरबाट   ६ जनालाई  मंगलबार साँझ यस्तो अवस्थामा  पक्राउ
Reading Time: < 1 minute

काठमाडौं १ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बर्दिया जिल्ला मधुवन नगरपालिका-६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नीजहरुलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले उनीहरुको साथबाट नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास बरामत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड