अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट अलग भएका न्यायाधिशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारले भेट्ने — OSNepal

अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट अलग भएका न्यायाधिशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारले भेट्ने

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै जारी भएको आन्दोलनमा अशन्तुष्ट भई इजलास फर्किएका न्यायाधीहरुसँग आज बुधबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले छलफल गर्ने भएको छ ।

दिउँसो १ बजेका छलफल हुने बताइएको छ । इजलास फर्किए पनि पाँच न्यायाधीशहरु इजलासमा भने बसेका छैनन् । अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल बाहिरिएका छन् ।

उनीहरुले अब आन्दोलनमा नआउने समेत बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर