OSNepal शनिबार, मंसिर ११ २०७८

अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट अलग भएका न्यायाधिशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारले भेट्ने

अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट अलग भएका न्यायाधिशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारले भेट्ने

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


अशन्तुष्ट  १९  न्यायाधीशहरुको समुहबाट  अलग भएका   न्यायाधिशहरुसँग नेपाल बार र सर्वोच्च अदालत बारले  भेट्ने
Reading Time: < 1 minute

काठमाडौं १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै जारी भएको आन्दोलनमा अशन्तुष्ट भई इजलास फर्किएका न्यायाधीहरुसँग आज बुधबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले छलफल गर्ने भएको छ ।

दिउँसो १ बजेका छलफल हुने बताइएको छ । इजलास फर्किए पनि पाँच न्यायाधीशहरु इजलासमा भने बसेका छैनन् । अशन्तुष्ट १९ न्यायाधीशहरुको समुहबाट तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल बाहिरिएका छन् ।

उनीहरुले अब आन्दोलनमा नआउने समेत बताइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड