महामारीको चपेटामा नेपाल, गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले संक्रमितको संख्या बढ्यो — OSNepal

महामारीको चपेटामा नेपाल, गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले संक्रमितको संख्या बढ्यो

LC (KTM) May 10, 2021 0

काठमाडौं- नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको छ ।सरुवा रोग विशेषज्ञ डा। विराज कर्माचार्यका अनुसार यो हप्ता ०।४ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको हो । नेपाल र भारतको संक्रमण उस्तै तरिकाले बढेको भन्दै डा। कर्माचार्यले टेष्ट पोजेटिभ देखिने दर भारतको भन्दा नेपालमा दोब्बर रहेको बताए ।

नेपालमा भारतको भन्दा दुई गुणा जति रोग फैलिने दर रहेको उनले बताए ।भारतमा परीक्षणको २२ प्रतिशतलाई कोरोना देखिँदा नेपालमा ४१।९ प्रतिशत रहेको छ । नेपालमा अहिले कन्ट्रयाक्ट ट्रेसिङ नभएकाले संक्रमितहरु कम देखिएको भन्दै तत्काल ट्रेसिङ गरेर तिनीहरुको पनि परीक्षण गरेर कोरोना थप फैलनुबाट अझै रोक्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर