OSNepal शनिबार, मंसिर ११ २०७८

बुबा आमा खेतमा काम गरिरहेको बेला तीन वर्षीय बालक नहरमा डुब्दा घटनास्थलमै मृत्यु

बुबा आमा खेतमा काम गरिरहेको बेला तीन वर्षीय बालक नहरमा डुब्दा घटनास्थलमै मृत्यु

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


बुबा आमा  खेतमा काम गरिरहेको बेला तीन वर्षीय  बालक नहरमा डुब्दा  घटनास्थलमै मृत्यु
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर । रौतहटमा एक बालकको नहरमा डुबेर ज्यान गएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–७ का अमोध पासवानका ३ वर्षका छोरा कुश पासवानको नहरमा डुबेर ज्यान गएको हो ।

बालकको बुबा आमा खेतमा काम गरिरहेको अवस्थामा बालक भने खेल्ने क्रममा नहरमा डुबेको हो । नहरमा डुबेको ति बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड