OSNepal बिहिबार, मंसिर १६ २०७८

प्रधानन्यायाधीश जबराविना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकबाट गोलाप्रथाको कार्यविधि पास

प्रधानन्यायाधीश जबराविना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकबाट गोलाप्रथाको कार्यविधि पास

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


प्रधानन्यायाधीश जबराविना   सर्वोच्च अदालतको ‘फूलकोर्ट’  बैठकबाट   गोलाप्रथाको कार्यविधि पास
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठक बसेको छ । बैठकबाट नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित भएको छ ।

जवरा बाहेकका न्यायाधीशहरुको बैठकले आज गोलाप्रथाको कार्यविधि पास गरेको हो । उक्त निणर्य प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइने स्रोतले जनाएको छ ।

जवराले उक्त निणर्यमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड