गोरुले कुल्चिँदा ८८ वर्षिया भुवानिमायाको मृत्यु — OSNepal

गोरुले कुल्चिँदा ८८ वर्षिया भुवानिमायाको मृत्यु

LC (KTM) November 18, 2021 0

तेह्रथुम, २ मंसिर-तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृत्यु भएको छ ।

घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको थियो स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर