OSNepal आइतबार, मंसिर १२ २०७८

आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
Reading Time: < 1 minute

काठमाडौं नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य घटेको छ ।

बिहिबार तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा किनबेच भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी आज आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड