अमेरिकामा फेरी भयो गो ली प्र हार : गो ली प्रहारबाट ६ को मृ त्यु, बन्दु कधारी आफैलाई पनि हा ने गोली — OSNepal

अमेरिकामा फेरी भयो गो ली प्र हार : गो ली प्रहारबाट ६ को मृ त्यु, बन्दु कधारी आफैलाई पनि हा ने गोली

LC (KTM) May 10, 2021 0

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यमा अन्धााधुन्ध गो ली प्रहार भएको छ । गो ली प्रहारबाट ६ को मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको हो भने घटना लगत्तै ब न्दुकधारीले पनि आफैलाई गो ली हानी आफ्नै ज्या न लिएका छन् ।

गो ली प्र हारबाट घाइते भएका एकजनाको उपचारकै क्रममा मृ त्यु भएको हो । कैटरबरी होम पार्कमा रहेको एक घरमा जन्मदिनको पार्टी मनाइरहेका माझ ती व्यक्तिले गोली प्र हार गरेका थिए ।

मारिनेका ती व्यक्तिका प्रेमिका र परिवारका सदस्य समेत छन् । यसअघि हिजो मेरिल्याण्डमा एक व्यक्तिको गोली प्र हारबाट एक नेपाली सहित चार जनाको मृ त्यु भएको थियो । अमेरिकमा पछिल्लो समय गोली प्रहारका   घटना बढेर गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर