OSNepal आइतबार, मंसिर १२ २०७८

रौतहटमा अध्यक्ष प्रचण्डको भव्य स्वागत (फोटोफिचर)

रौतहटमा अध्यक्ष प्रचण्डको भव्य स्वागत (फोटोफिचर)

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


रौतहटमा  अध्यक्ष प्रचण्डको  भव्य  स्वागत (फोटोफिचर)
Reading Time: < 1 minute

काठमाडौं ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रौतहट वासीले भव्य स्वागत गरेका छन् ।

शनिबार पार्टीको कायृक्रममा सहभागी हुन जिल्लाको गरुडा नगरपालिका महोमम्दपुरमा पुगेका त्यँहाका नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

प्रचण्डलाई स्वागत भव्य गरिएको उनका स्वकिय सचिव समेत रहेकी पुत्री गंगा दाहालले समाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड