रौतहटमा अध्यक्ष प्रचण्डको भव्य स्वागत (फोटोफिचर) — OSNepal

रौतहटमा अध्यक्ष प्रचण्डको भव्य स्वागत (फोटोफिचर)

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रौतहट वासीले भव्य स्वागत गरेका छन् ।

शनिबार पार्टीको कायृक्रममा सहभागी हुन जिल्लाको गरुडा नगरपालिका महोमम्दपुरमा पुगेका त्यँहाका नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

प्रचण्डलाई स्वागत भव्य गरिएको उनका स्वकिय सचिव समेत रहेकी पुत्री गंगा दाहालले समाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर