OSNepal बिहिबार, मंसिर १६ २०७८

प्रकाशमान र शशांकबिच भेटवार्ता

प्रकाशमान र शशांकबिच भेटवार्ता

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


प्रकाशमान र    शशांकबिच भेटवार्ता
Reading Time: < 1 minute

काठमाडौं ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशनमान सिंहलाई भेट्न सिंहको निवास चाक्सावारी गएका छन् ।

आज शनिबार दुई नेताबिच भएको भेटवार्तामा आगामी महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भएको बताइएको छ ।

सभापतिमा उम्मेदवार दिने भन्दै दुवै नेताहरु लागि परेका छन् । पछिल्लो समय नेता सिंहलाई भेट्न उनको निवास नेताहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड