प्रकाशमान र शशांकबिच भेटवार्ता — OSNepal

प्रकाशमान र शशांकबिच भेटवार्ता

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशनमान सिंहलाई भेट्न सिंहको निवास चाक्सावारी गएका छन् ।

आज शनिबार दुई नेताबिच भएको भेटवार्तामा आगामी महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भएको बताइएको छ ।

सभापतिमा उम्मेदवार दिने भन्दै दुवै नेताहरु लागि परेका छन् । पछिल्लो समय नेता सिंहलाई भेट्न उनको निवास नेताहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर