OSNepal शनिबार, मंसिर ११ २०७८

दिल्लीको गल्लीमा रणबीर सिंह संग रणबीर कपुरकी गर्ल फ्रेण्ड आलिया घुमिरहेको भिडियो भयो भाइरल

दिल्लीको गल्लीमा रणबीर सिंह संग रणबीर कपुरकी गर्ल फ्रेण्ड आलिया घुमिरहेको भिडियो भयो भाइरल

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


दिल्लीको गल्लीमा रणबीर सिंह संग रणबीर कपुरकी गर्ल फ्रेण्ड आलिया घुमिरहेको भिडियो भयो भाइरल
Reading Time: < 1 minute

रणबीर सिंह तथा आलिया भट्ट अपकमिंग फिल्म रकी और रानी की प्रेम कहानीको शुटिंग गरिरहेका छन् । यसै सिलसिलामा उनीहरु दिल्लीमा रहेका छन् । हालै फिल्मको शुटिंग सेटको एक भिडियो एकदमै भाइरल भएको छ । जस भिडियोमा दुबै जना कलाकारको साथमा करण जोहर समेत दिल्लीको लाजपत नगरमा भेटिएका छन् ।

उनीहरु तीनै जना फिल्म शुटिंगको लागि लापत नगर पुगेका थिए । भिडियोमा देख्न सकिन्छ कि आलिया तथा रणबीर सिंहलाई आफुहरु बीचमा देखेपछि फ्यानहरु एकदमै खुशीले कराएका छन् । फ्यानहरुले पटक पटक हात हल्लाई रहेका थिए भने उनीहरुको नाम समेत उच्चारण गरिरहेका थिए ।

दुबै जना कलाकारले फ्यानहरुलाई हात हल्लाएर अभिभादन समेत फर्काएको भिडियोमा देख्न सकिन्छ । आलियालाई भिडियोमा फुल प्रिन्टेड सारी तथा खैरो कलरको सल ओढेको देख्न सकिन्छ । त्यस्तै रणबीर सिंहलाई रातो तथा कालो ज्याकेट र कालो पेन्टमा देख्न सकिन्छ । करण जोहरलाई पनि उनीहरुकै साथमा देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड