OSNepal मंगलबार, मंसिर १४ २०७८

ब्राउन सुगरसहित २१ वर्षीय इन्दल र २० वर्षीय कपिल महरा समातिए

ब्राउन सुगरसहित २१ वर्षीय इन्दल र २० वर्षीय कपिल महरा समातिए

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


ब्राउन सुगरसहित  २१ वर्षीय इन्दल र २० वर्षीय कपिल महरा समातिए
Reading Time: < 1 minute

सिरहा, ५ मंसिर । सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा(३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गापा( ३ बस्ने २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख ९इन्सपेक्टर० सन्तोष कुमार राइले बताए ।

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड