OSNepal सोमबार, मंसिर २० २०७८

बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ : सभामुख सापकोटा

बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ : सभामुख सापकोटा

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ : सभामुख सापकोटा
Reading Time: < 1 minute

काठमाडौं, ६ कात्तिक – प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले सोमबार यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले तीन साताभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड