OSNepal बिहिबार, मंसिर १६ २०७८

कलाकार कमल हसनलाई कोरोना पोजेटिभ , भने– अब बुझे महामारी अझै पनि सकिएको रहेनछ

कलाकार कमल हसनलाई कोरोना पोजेटिभ , भने– अब बुझे महामारी अझै पनि सकिएको रहेनछ

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


कलाकार कमल हसनलाई कोरोना पोजेटिभ , भने– अब बुझे महामारी अझै पनि सकिएको रहेनछ
Reading Time: < 1 minute

कलाकार बाट नेता बनेका कमल हसन कोरोना संक्रमीत भएका छन् । उनका अनुसार अमेरिका भ्रमण बाट फर्किए पछि हल्का खोकी लागेको थियो । त्यसपछि उनले कोरोनाको टेस्ट गराएका थिए । अन्ततः उनको रिजल्ट कोरोना पोजेटिभ आएको थियो । कमलको टीमले कोरोना भएको खबर पुष्टि गरेको हो । कमल आफैले पनि आफुलाई कोरोना पोजेटिभ भएको र आफु आइशोलेशनमा रहेको बताएका थिए ।

उनले आफ्नो ट्वीटर अकाउण्टमा ट्वीट गर्दै लेखेका छन्– युएस यात्रा गरेर फर्किए पछि मलाई हल्का खोकी लागेको थियो । परिक्षण गराए पछि थाहा भयो कि मलाई कोरोना पोजेटिभ भएको रहेछ । म आइशोलेशनमा छु । बल्ल मैले बुझिरहेको छु कि महामारी अझै पनि सकिएको रहनेछ । म आग्राह गर्दभु कि सबै सुरक्षित रहनुस् । उनको ट्वीटमा फ्यानहरुले चाँडै निको होस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड