OSNepal शनिबार, मंसिर ११ २०७८

एकैपटक ९ महिलासँग विवाह गरेर यि मोडलले संसारको ध्यान आँफुतिर खिचे

एकैपटक ९ महिलासँग विवाह गरेर यि मोडलले संसारको ध्यान आँफुतिर खिचे

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


एकैपटक ९ महिलासँग विवाह गरेर  यि मोडलले संसारको ध्यान आँफुतिर खिचे
Reading Time: < 1 minute

काठमाडौं । एकैपटक ९ महिलासँग विवाह गरेर ब्राजिलियन मोडल आर्थर ओ उर्सोले सबैको नजर आँफुतिर खिचेका छन् ।

‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि उनले ९ जना महिलासँग एकसाथ विबाह गरेकी हुन् ।आर्थरले पहिलो विबाहबाट निकै यातना भोगेको भन्दै स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरेको उल्लेख गरेका छन् ।

उनलाई जेठी पत्निले ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् । आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा घुमेर गोप्य तपस्विर समेत खिचेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड