OSNepal शनिबार, मंसिर ११ २०७८

अध्यक्ष ओली बैठकको बिचमै बाहिर निस्किएपछि एमालेको स्थायी कमिटिको बैठक स्थगित

अध्यक्ष ओली बैठकको बिचमै बाहिर निस्किएपछि एमालेको स्थायी कमिटिको बैठक स्थगित

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


अध्यक्ष  ओली  बैठकको बिचमै   बाहिर  निस्किएपछि  एमालेको  स्थायी  कमिटिको बैठक   स्थगित
Reading Time: < 1 minute

काठमाडौं ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटिको बैठक केहि समयका लागि स्थगित भएको छ । पार्टीको १० औं महाधिवेशनको विषयमा छलफल हुने भनि बसिएको बैठक डेढ घण्टाको लागि स्थगित भएको हो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार बैठकको बिचमै अध्यक्ष केपी ओलीलाई अर्को कार्यक्रममा जान परेकाले बैठक स्थगित गरिएको हो । अब बैठक ३ बजे फेरि बस्ने भएकोह छ ।

केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाइएको बैठकह अध्यक्ष ओलीको कारण स्थगित भएकोम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड