OSNepal बिहिबार, मंसिर १६ २०७८

जसपाले थप्ने भो १८ जना कार्यकारीणी सदस्य, जसमा १३ जना महिला

जसपाले थप्ने भो १८ जना कार्यकारीणी सदस्य, जसमा १३ जना महिला

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


जसपाले  थप्ने  भो १८ जना कार्यकारीणी  सदस्य, जसमा  १३ जना महिला
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । जनता समाजवादी पार्टी जसपा नेपालले थप कार्यकारीणी सदस्य विस्तार गरेको छ ।

हाल ३५ सदस्यीय रहेकोमा १८ जना थपेर त्यसलाई विस्तार गरेर ५३ सदस्यीय बनाउन लागिएको हो ।

मंसिर ५ गते चलिरहेको कार्यकारीणी समितिको बैठकले कार्यकारीणी सदस्य विस्तार गर्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेता जानकारी दिएका छन् ।

थपिने १८ जनामा १३ जना महिला राख्नुपर्ने पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड