आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने — OSNepal

आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

LC (KTM) May 10, 2021 0

काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भाबवना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चचिमका भू९भागका थेरै स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडि भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा सामान्य बदली रहने छ । त्यस्तै आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर