खानी भित्र निसास्सिएर ११ जनाको मृत्यु, बेपत्ता भएका दर्जनौको खोजी गरिँदै — OSNepal

खानी भित्र निसास्सिएर ११ जनाको मृत्यु, बेपत्ता भएका दर्जनौको खोजी गरिँदै

LC (KTM) November 26, 2021 0

साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ बेपत्ता भएका छन् ।खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर