मनकामना मन्दिरको पुजारी रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु — OSNepal

मनकामना मन्दिरको पुजारी रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । गोरखामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुजारीको हृदयघाटको कारण मृत्यु भएको छ ।

गएराति १० बजे स्वास्थ्यमा एक्कासी समस्या आएको उनको केही बेरमा नै मृत्यु भएको हो ।

हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खुका रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु भएको स्थानीले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर