OSNepal आइतबार, मंसिर १२ २०७८

मनकामना मन्दिरको पुजारी रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु

मनकामना मन्दिरको पुजारी रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


मनकामना मन्दिरको पुजारी  रत्नराज बज्राचार्यको हृदयघातबाट   मृत्यु
Reading Time: < 1 minute

काठमाडौं १० मंसिर । गोरखामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुजारीको हृदयघाटको कारण मृत्यु भएको छ ।

गएराति १० बजे स्वास्थ्यमा एक्कासी समस्या आएको उनको केही बेरमा नै मृत्यु भएको हो ।

हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खुका रत्नराज बज्राचार्यको हृदयघातबाट मृत्यु भएको स्थानीले बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड