अचम्म ! तर सत्य, यि युवती हरेक दिन ६ पटक बेहोस हुन्छिन् , कलेज जाँदा सिँडी बाटै लडीन्, अफिसमान नै बेहोश भएपछि कामबाट निकालिइन् — OSNepal

अचम्म ! तर सत्य, यि युवती हरेक दिन ६ पटक बेहोस हुन्छिन् , कलेज जाँदा सिँडी बाटै लडीन्, अफिसमान नै बेहोश भएपछि कामबाट निकालिइन्

LC (KTM) May 27, 2021 0

काठमानडौँ । एक दिनमा ६ पटक बेहोश हुने भनेको समस्या सामानन्य होइन । सुन्दा नै अचम्म लननललग्ने यो समस्याबाट इंग्ल्यान्डमा बस्ने १८ वर्षकी जार्डन मार्शल ग्रसिसत छिन् । उनी वासावागल सिन्कोप नामको मेडिकल समस्याको सामना गर्दै आएको उपचारमा संलग्न संस्थाले जनाएको छ । स्रोतका अनुसार कैयौं पटक त बेहोश हुने समय बढी हुन पनि हुने गरेको छ ।

जोर्डनको यो समस्याकै कारण जागिर पनि गइसकेको छ । कार्यालयमान नै बेहोश भएका कारण उनले जागिर गुमानउनु परेको हो ।

उनको पढाई पनि बिचमा नै छुट्यो । कारण जुनसुकै समयमा बेहोश हुन सक्ने भएकोले एक्लै जाँदा जोपखिम हुने नै भयो । कैयौँ पटक हिँड्दा हिँड्दै सिढीबाट पनि लडेका कारण ठूलो चोटपटक समेत लागेको छ । यो समस्याको समाधान ननिस्किएका बेला जोर्डनले बेहोश हुनु आफ्नो जिन्दगीको एक भाग भएको बताएकी छिन् ।

यसले आफ्नो जिन्दगीको रफ्तार रोकेको पनि गुनासो गरेकी छिन् । उनको अनुसार अब कहिल्यै पनि सामान्य युवतीले जस्तो जिन्दगी बिताउन सक्ने छैनन् । उनको पढाई र जागिर छुटेसँगै आमा बन्ने सपना कहिल्यै पनि पुरा हुन नसक्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर