OSNepal शनिबार, माघ ८ २०७८

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र सौराहास्थित होटल सेभेन स्टारमा शुरु

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र सौराहास्थित होटल सेभेन स्टारमा शुरु

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र सौराहास्थित होटल सेभेन स्टारमा  शुरु
Reading Time: < 1 minute

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र शुरु भएको छ । बन्दशत्र चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा सुरु भएको हो ।

बन्दशत्र शुरु भएसँगै अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने पार्टी अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी, हिजो शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड