‘केपी बा आइ लभ यू' भन्ने पंक्ति पनि पार्टीमा समेटिनुपर्छ : महेश बस्नेत — OSNepal

‘केपी बा आइ लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा समेटिनुपर्छ : महेश बस्नेत

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् ।

पार्टीको १० औं महाधिवशेनको बन्दशत्रमा सहभागी भएका नेता बस्नेतले सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ’ बस्नेतले भने ।

पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुपर्नेमा जोड दिएका नेता बस्नेतले पार्टीको नेतृत्व सर्वसम्मतले नै हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर