OSNepal शनिबार, माघ ८ २०७८

‘केपी बा आइ लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा समेटिनुपर्छ : महेश बस्नेत

‘केपी बा आइ लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा समेटिनुपर्छ : महेश बस्नेत

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


‘केपी बा आइ लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा  समेटिनुपर्छ : महेश बस्नेत
Reading Time: < 1 minute

काठमाडौं ११ मंसिर । नेकपा एमालेको युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् ।

पार्टीको १० औं महाधिवशेनको बन्दशत्रमा सहभागी भएका नेता बस्नेतले सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ’ बस्नेतले भने ।

पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुपर्नेमा जोड दिएका नेता बस्नेतले पार्टीको नेतृत्व सर्वसम्मतले नै हुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड