भीम रावलले अध्यक्ष पदको लागि भोट माग्दै गर्दा अध्यक्ष ओलीले भने- 'सहमति भयो' — OSNepal

भीम रावलले अध्यक्ष पदको लागि भोट माग्दै गर्दा अध्यक्ष ओलीले भने- ‘सहमति भयो’

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा सहमति भएको बताएका छन् ।

पार्टीको १० औं महाधिवेशनको बन्द शत्रमा हलमा प्रवेश गर्ने क्रममा ओलीले सहमति भएको बताएका हुन् ।

सञ्चारकर्मीहरुको ‘सहमति भएको हो रु भन्ने प्रश्नमा ओलीले हो सबै भयो भन्ने जवाफ दिएका छन् ।

यता, भीम रावलले भने अध्यक्ष पदको लागि मत माग्न सुरु गरेका छन् । आफु ब्याक नहुने भन्दै ओलीसँग लड्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर