OSNepal शनिबार, माघ ८ २०७८

आफ्नै नाबालिका छोरीलाई विगत तिन वर्ष देखि डरत्रास देखाई जबरजस्ती यौन हिंसा गर्ने एक पुरुष पक्राउ

आफ्नै नाबालिका छोरीलाई विगत तिन वर्ष देखि डरत्रास देखाई जबरजस्ती यौन हिंसा गर्ने एक पुरुष पक्राउ

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


आफ्नै नाबालिका छोरीलाई  विगत  तिन वर्ष देखि  डरत्रास देखाई जबरजस्ती यौन हिंसा गर्ने   एक पुरुष  पक्राउ
Reading Time: < 1 minute

दैलेख ११ मंसिर । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पिडित किशोरीको आमाले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यलय दैलेखबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ति नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटकपटक डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको बताइएको छ ।

पक्राउ परेका ति पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड