निषेधाज्ञामा पनि काठमाडौँका यि स्थानमा जाम हुन्छ बाटो, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

निषेधाज्ञामा पनि काठमाडौँका यि स्थानमा जाम हुन्छ बाटो, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) May 10, 2021 0

काठमाडौँ । कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न रोक लगाइएपछि दैनिक ज्यालादारी गरेर गुजारा टार्नेहरू र अनौपचारिक क्षेत्रका श्रमिकहरू आम्दानी नहुँदा यतिबेला महामारीसँगै भोकमरीमा पर्ने डरमा छन् । सबैभन्दा पहिला निषेधाज्ञा जारी गरिएको काठमाडौँ उपत्यकामा सवारीहरु निष्फिक्री गुडिरहेको देखिन्छ ।

यतिसम्मकी कतिपय स्थानमा त मानिसहरुले माक्स पनि लगाएका छैनन् भने केही स्थानमा सवारी जाम नै भएका दृश्यहरु देखिएका छन् । हेर्नुहोस् यि दृश्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर