बझाङमा यस्तो अनौठो काम गरेर लखर लखर हिडिरहेकी कल्पनालाई फिल्मी शैलिमा समात्यो प्रहरीले — OSNepal

बझाङमा यस्तो अनौठो काम गरेर लखर लखर हिडिरहेकी कल्पनालाई फिल्मी शैलिमा समात्यो प्रहरीले

LC (KTM) December 01, 2021 0

प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर