कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा खस्यो २२ मत — OSNepal

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा खस्यो २२ मत

LC (KTM) December 01, 2021 0

सुर्खेत १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।आज बुधबार बसेको प्रदेश सभाको बैठकमा साहीले विश्वासको मतसम्वन्धि प्रस्ताव पारि गरेका गरेका थिए ।

पाचँ दलको समर्थनमा मुख्यमन्त्री बनेका साहीको प्रस्ताव बहुमतले पारित भई विश्वासको मत पाएका हुन् ।

उनलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् । उनको पक्षमा २२ मत खसेको छ ।

तथापी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसहरु भने बैठकमा सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर