संसद सञ्चालनमा नभएको बेलामा राष्ट्रपति भण्डारीबाट यस्ता ६ वटा अध्यादेश जारी — OSNepal

संसद सञ्चालनमा नभएको बेलामा राष्ट्रपति भण्डारीबाट यस्ता ६ वटा अध्यादेश जारी

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । संसद सञ्चालनमा नभएको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट तेजाब तथा अन्य घातध रासायनिक पदार्थ ९निमयन० अध्यादेश सहित ६ वटा अध्यादेश जारी भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यी ६ वटा अध्यादेश जारी गरेकी हुन् । जसमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी , प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय )(पहिलो संशोधन) अध्यादेश तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश रहेको छ ।

बलात्कारीलाई सजाय बढाउन तथा तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि यो अध्यादेश ल्याउनु परेको सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर