ब्रिटिश सिंगर चार्ली एक्ससीएक्सको एक मेजर उप्स मोमेन्ट क्यामरामा रेकर्ड भएको छ । सिंगरले आफै यो भिडियो इन्ष्टाग्राममा शेयर गरेकी छिन् । यो भिडियोमा उनले लगाईरहेको ड्रेस काँध बाट अचानक झर्छ र उनको स्तन देखिएको छ । चार्ली बुधबार एक अष्ट्रेलियन रेकर्डिंग इण्डस्ट्री एसोशिएसन म्युजिक अर्वाडमा अर्वाड प्रेजेन्ट गरिरहेकी थिईन् त्यतिबेला उनको यस्तो घटना भएको हो ।
चार्लीले आफ्नो झरेको लुगालाई हतार हतार सम्हाल्छिन् र हाँस्छिन् । यो भर्चुअल अवार्ड सेरेमनी थियो जसमा चार्ली द किड लारोइ तथा जस्टिन बीबरको बेस्ट पप रिलीज अर्वाड दिईरहेकी थिईन् । यो अवार्ड फङसन भिडियो कन्फ्रेन्सद्धारा आयोजना गरिएको थियो । फङसनको लागि चार्लीले कालो लुगा लगाएकी थिईन् ।
जसको स्ट्रैप अचानक काँध बाट चिप्लिएर झर्छ । यसक्रममा चार्लीको फ्रन्ट पार्ट क्यामरामा रेकर्ड हुन पुग्छ । उनले जसो तसो आफ्नो ड्रेस त सम्हालिन तर हाँस्दै उक्त उप्स मोमेन्टलाई एकदमै फनी बनाई दिएकी थिइन् ।