OSNepal शनिबार, माघ १५ २०७८

बलिउड यि नायिका जसले जोडदिनन् आफ्नो नामको पछाडिको थर, जान्नुहोस कारण ?

बलिउड यि नायिका जसले जोडदिनन् आफ्नो नामको पछाडिको थर, जान्नुहोस कारण ?

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


बलिउड यि नायिका जसले जोडदिनन् आफ्नो नामको पछाडिको थर, जान्नुहोस कारण ?
Reading Time: < 1 minute

काठमाडौँ । बाहुबली फिल्मकी तमन्ना भाटिया साउथकी चर्चित अभिनेत्री हुन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् ।अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बाहुबली मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

केही समय अघि मात्र उनी आफ्नो नयाँ अपार्टमेन्टको कारण चर्चामा आएकी थिइन् । उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । त्यसका साथै यसको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ । भारतिय संचार माध्यमले जनाए अनुसार उनले आफ्नो थर हटाएकी हुन् उनले आफ्नो नामको पछाडी थर प्रयोग गरेकी छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड