बेइजिङमा एक करोड बढी मानिसले कोरोनाको बुस्टर डोज लिए — OSNepal

बेइजिङमा एक करोड बढी मानिसले कोरोनाको बुस्टर डोज लिए

LC (KTM) December 03, 2021 0

बेइजिङ, १७ मङ्सिर-शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।, (रासस- सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर