OSNepal बिहिबार, माघ ६ २०७८

नौ दिनमा ३० देशमा फैलिएको ‘ओमिक्रोन’ भेरियन्टको फैलावट डेल्टा भेरियन्टको भन्दा कयौं गुणा बढी

नौ दिनमा ३० देशमा फैलिएको ‘ओमिक्रोन’ भेरियन्टको फैलावट डेल्टा भेरियन्टको भन्दा कयौं गुणा बढी

  • OSNepal
  • शुक्रबार, मंसिर १७ २०७८


नौ दिनमा  ३० देशमा फैलिएको ‘ओमिक्रोन’   भेरियन्टको फैलावट डेल्टा भेरियन्टको  भन्दा कयौं गुणा बढी
Reading Time: < 1 minute

काडमाडौं १७ मंसिर । गएको नौ दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३० देशमा फैलिएको छ ।

दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतको कर्नाटक देखिसकेको छ ।

अनुसन्धानकर्ताहरुले दिएको जानकारी अनुसार डेल्टा भेरियन्टको फैलावट भन्दा ओमिक्रोनको फैलावट कयौं गुणा बढी रहेको जनाइएको छ ।

‘ओमिक्रोन’ भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड