५० बर्षकी भईन् कश्मिरा शाह , शेयर गरिन् हट पोजमा दिएको बिकिनी फोटो , फ्यानले भने– किलर — OSNepal

५० बर्षकी भईन् कश्मिरा शाह , शेयर गरिन् हट पोजमा दिएको बिकिनी फोटो , फ्यानले भने– किलर

LC (KTM) December 03, 2021 0

बलिउड अभिनेत्री कश्मीरा शाहको उमेर दिन दिनै बढीरहेको छ तर अभिनेत्रीको बोल्डनेस र फिट फिगर भने सधै बढिरहेको छ । कश्मीराले आफ्नो जिवनको ५० बर्ष पुरा गरेकी छिन् । तर पनि उनको बोल्ड लुक्सले फ्यानहरुलाई अझै नि मोहित नै गराउने गरेको छ । हालै अभिनेत्रीले आफ्नो ५० औ जन्मदिनको अवसरमा आफ्नो एक बोल्ड फोटो शेयर गरेकी छिन् ।

तस्बीरमा उनी डार्क ब्लु एण्ड रेड बिकिनीमा देखिएकी छिन् । अभिनेत्रीले यस दौरान पोज दिदै एकदमै धेरै खुशी देखिएकी छिन् । कश्मिराले फोटोका साथमा एकदमै इमोश्नल नोट पनि लेखेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्–आजो जन्मदिन एकदमै खास रहेको छ । यस मौकामा जो म भन्दा कम उमेरको छ उसलाई यति नै भन्न चाहान्छु कि तपाई कहिले पनि आफुलाई बुढो भएको महशुस नगर्नु । तपाई आफैले यस्तो सोच्नु भयो भने तपाईको बारेमा अर्काेले के सोच्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर