राजु परियारको जस्तै स्वर भएका राजु परियारका भाइ नन्दु परियार मिडियामा, पैसाको अभाबले पछि भन्दै बने भाबुक — OSNepal

राजु परियारको जस्तै स्वर भएका राजु परियारका भाइ नन्दु परियार मिडियामा, पैसाको अभाबले पछि भन्दै बने भाबुक

LC (KTM) December 04, 2021 0

काठमाडौ । नेपाली लोक दोहोरी क्षेत्रमा सायद राजु परियार बराबर अरु कसैको नाम आउन अलिअलि धौ धौ नि पर्छ भन्दा फरक पर्दैन किनकि उहाको स्थान र गरेको योगदान सायद कसैले पनि गर्न सक्दैन यो कुरा त सबैलाई थाहा भएकै कुरा हो । हो यस्तै आज हामी राजु परियार भनेर चिनिएका गुल्मीका नन्दु परियारको बारेमा कुरा गर्दैछौ । करिब २ दर्जन भन्दा बढी लोक गित गाएका र शब्द संगित भरेका नन्दु एकप्रकारले भन्न पर्दा कला र गला भएर नि एकदम पछि परेका गायक हुन । यति राम्रो स्वर हुदाहुदै पनि पैसाको अभाबले पछि पर्दा उनी कहिलेकाही एक्लै बसेर रुने गरेको सम्झन्छन ।

गीतसंगीतमा उनको सानैदेखिको लगाव हो । गाउँको हावापानी नै गीताङ्गे थियो । आठ नौं वर्षको उमेरदेखि नै उनी रोधी धाउन सुरु गरेका हुन् । साथीभाइको संगतमा सत्यनारायण पूजा, रत्यौलीमा गीत गाउन पुगिहाल्थे उनी । साथमा स्कुल कलेजमा केहि कार्यक्रम भैहाले त्यहाँ पनि गाउन अघि सर्थे नन्दु परियार | हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर