रातभरी पानीमा भिजाएर राखेको प्याजको बोक्राको पानी पिउँदा शरीरमा हुन्छ यति धेरै फाइदा — OSNepal

रातभरी पानीमा भिजाएर राखेको प्याजको बोक्राको पानी पिउँदा शरीरमा हुन्छ यति धेरै फाइदा

LC (KTM) December 06, 2021 0

प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्याज सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुने गर्दछन् । प्याज कन्दमुल हो । यसको प्रयोग हरेक मानिसहरुको भान्सामा नियमित सेवन हुन्छ । कतिपय मानिसहरुलाई थाहा नहुन पनि सक्छ प्याजको बोक्रा कति फाइदा हुन्छ भनेर ।

प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्ने बिहान उठ्नेबित्तिकै त्यो पानी पिउदा शरीर स्वस्थ रहन्छ । प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् ।

केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् । केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।

प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् । केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर