OSNepal बिहिबार, माघ १३ २०७८

रातभरी पानीमा भिजाएर राखेको प्याजको बोक्राको पानी पिउँदा शरीरमा हुन्छ यति धेरै फाइदा

रातभरी पानीमा भिजाएर राखेको प्याजको बोक्राको पानी पिउँदा शरीरमा हुन्छ यति धेरै फाइदा

  • OSNepal
  • सोमबार, मंसिर २० २०७८


रातभरी पानीमा भिजाएर राखेको प्याजको बोक्राको पानी पिउँदा शरीरमा हुन्छ यति धेरै फाइदा
Reading Time: < 1 minute

प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्याज सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुने गर्दछन् । प्याज कन्दमुल हो । यसको प्रयोग हरेक मानिसहरुको भान्सामा नियमित सेवन हुन्छ । कतिपय मानिसहरुलाई थाहा नहुन पनि सक्छ प्याजको बोक्रा कति फाइदा हुन्छ भनेर ।

प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्ने बिहान उठ्नेबित्तिकै त्यो पानी पिउदा शरीर स्वस्थ रहन्छ । प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् ।

केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् । केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।

प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन । चाहनुहुन्छ भने यसमा मह मिसाएर खान सक्नुहुन्छ । दैनिक यसको सेवन गर्नुहोस् । केही दिनभित्रै यसको असर तपाईं आफैंले महसुस गर्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड