सनी लियोनले भनिन् किस मि , त्यसपछि भिडीयोमा जे देखीयो तपाई छक्कै पर्नु हुन्छ — OSNepal

सनी लियोनले भनिन् किस मि , त्यसपछि भिडीयोमा जे देखीयो तपाई छक्कै पर्नु हुन्छ

LC (KTM) May 28, 2021 0

पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन सामाजिक सञ्जालमा धेरै जसो फनि भिडीयोहरु पोष्ट गरिरहेकी हुन्छिन् । यसप्रकारको फनी भिडीयोमा उनका फ्यानहरु पनि खुबै मनोरञ्जन लिने गर्छन् ।

अहिले फेरी सनीले एउटा यस्तो भिडीयो हालेकी छिन् जसले सबैको मन छुन्छ । उनले शेयर गरेको भिडियोमा सबैभन्दा पहिला उनी आफै देखीइरहेकी हुन्छिन् । उक्त भिडियोमा उनी एकदमै खुशी देखिएकी हुन्छिन् र उक्त भिडियोमा किस मि ट्याग गरिएको हुन्छ ।

जब उनले क्यामरा मोड्छिन र त्यहा सबै मास्क लगाएका मानिसहरु रहेका हुन्छन् । अर्थात सो भिडीयोले यो कोरोनाका बेला हर कोहीले मास्क लगाएको हुन्छ र एउटा निश्चित दुरी कायम गरेको हुन्छ भन्ने दर्शाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर