सेनाको हेलिकप्टर दुर्घटना — OSNepal

सेनाको हेलिकप्टर दुर्घटना

LC (KTM) December 07, 2021 0

पाकिस्तानको कब्जामा रहेको गिलगिट(बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।

इन्टर(सर्भिस पब्लिक रिलेसन ९आईएसपीआर० का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन।

जीबी ूमुख्यमन्त्रीू खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर