OSNepal मंगलबार, माघ ११ २०७८

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?

  • OSNepal
  • मंगलबार, मंसिर २१ २०७८


हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?
Reading Time: < 1 minute

काठमाडौँ, कात्तिक २६ । कुनै पूजा आजा गर्दा भगवन गणेशजीलाई सम्झिने गरिन्छ । मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहरुमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरको संख्या बढेर गएको छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड