लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग — OSNepal

लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग

LC (KTM) December 07, 2021 0

काठमाडौं । गर्मी मौसम पनि सुरु भयो । गर्मी मौंसममा विभिन्न प्रकारका जीवहरुको आक्रमण बढ्ने गर्दछ । गर्मी बढेसँगै तपाईको घरमा पनि लामखुट्टे आउन थाल्यो होला । लामखुट्टेबाट बच्नको लागी तपाई झुलको प्रयोग गर्नुहुन्छ ।

झुलसँगै तपाई धुपको पनि प्रयोग गर्नुहुन्छ । तर धुपको प्रयोगले शरीरलाई कति असर गर्छ भन्ने कुराको बारेमा थोरै मानिसलाई मात्रै थाहा हुन्छ । आज लामखुट्टेले कुन अन्ध मन पराउदैन भन्ने कुरा बताउन गईरहेका छौं ।

तुलसी सबैको घरमा हुन्छ । यसको पातलाई लेपको रुपमा राती सुत्नु भन्दा अगाडी लगाएर, सुतेको खण्डमा लामखुट्टे भाग्ने गर्दछ । त्यस्तै लसुन खाएर सुतेको खण्डमा पनि लामखुट्टे आउदैन । निमको तेल वा रस लगाएर सुतेको खण्डमा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर