OSNepal आइतबार, मंसिर १२ २०७८

लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर चुनावको घोषण गरेको भन्दै ओलीबाट निवार्चनमा सहभागी हुन सबैदललाई आग्रह

लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर चुनावको घोषण गरेको भन्दै ओलीबाट निवार्चनमा सहभागी हुन सबैदललाई आग्रह

  • OSNepal
  • शुक्रबार, जेष्ठ १४ २०७८


लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर चुनावको घोषण गरेको भन्दै ओलीबाट निवार्चनमा सहभागी हुन सबैदललाई आग्रह
Reading Time: < 1 minute

काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी कात्तिकमा हुने निवार्चनमा सबै दलहरुलाई सहअभागी हुन आग्रह गरेका छन् । आज शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले निवार्चनमा सहभागी हुन सबै दलहरुलाई आग्रह गरेका हुन् ।

लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर आफुले निवार्चनको घोषणा गरेको बताएका ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको दावी गरेका छन् । संसद विघटन गर्नु आफ्नो स्वार्थ नभएको बताएका ओलीले संसद बचाउन आफुले कुनै कसरत नछोडेको पनि बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड