आज घट्यो सुनको मुल्य — OSNepal

आज घट्यो सुनको मुल्य

LC (KTM) December 07, 2021 0

काठमाडौ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार तोलामा स्थिर हरेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ किनबेच भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर