...यसो नभए अब पौडेल नै कांग्रेसको १४ औँ महाधिवेशनको लागि सभापति उम्मेदवारको दावी — OSNepal

…यसो नभए अब पौडेल नै कांग्रेसको १४ औँ महाधिवेशनको लागि सभापति उम्मेदवारको दावी

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि सभापति उम्मेदवारको लागि वरिष्ठ नेता रामचन्द्र पौडल समहुमा सहमति हुन कठिन भएको छ ।

सभापतीको आकांक्षीको रुपमा प्रकाशमान सिंह र शेखर कोइराला अगाडी देखिएका छन् । यदि अब कोइराला र श्रेष्ठ बिच सहमति भए अर्का दुई नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले भने दावी छाड्ने बताएका छन् ।

आज बसेको केन्द्रीय सदस्यहरुको बैठकले यदि दुई बिच सहमति नभए पौडेललाई सभापतिको लागि अघि सार्ने भएको बताइएको छ ।

आजै बुधरबार दिउँसा ३ बजे पौडेल, कोइरालाद्वय र सिंहसहित केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर