माओवादी केन्द्रको ३३ विभाग गठन : प्रचण्डले स्कूल विभाग इन्चार्ज पाउँदा शर्माले पाए अर्थ तथा योजना विभाग (सूचीसहित) — OSNepal

माओवादी केन्द्रको ३३ विभाग गठन : प्रचण्डले स्कूल विभाग इन्चार्ज पाउँदा शर्माले पाए अर्थ तथा योजना विभाग (सूचीसहित)

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । त्यसको जिम्मेवारीको बाँडफाँड पनि गरेको छ ।

३३ विभाग मध्ये अध्यक्ष प्रचण्डले स्कूल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन् भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैगरी अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाउँदा विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् । साथै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि केन्द्रले गठन गरेको छ ।

तर पनि प्रतिष्ठानको प्रमुख र उपप्रमुख कसलाई चयन गर्ने निणर्य भने नभएको बताइएको छ । अन्य विभागको जिम्मेवारी पाउने नेताहरुको नामावली यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर