लिङदेनमाथि ओलीको आलोचना : रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ — OSNepal

लिङदेनमाथि ओलीको आलोचना : रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनमाथि खनिएका छन् ।

नेपाली कांग्रेसको  १४ औं  महाधिवेशनमा  शुभकामना दिन      उद्घाटन स्थल पुगेका       अध्यक्ष  ओलीले   लिङदेनलाई  लक्षित गर्दै    भनेका    छन्,  'रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ '। 

उक्त महाधिवेशनमा अध्यक्ष लिङदेनले राजतन्त्रको पक्षमा बोलेका थिए । ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने भन्दै ओलीले लिङदेन माथि कटाक्ष गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर