कांग्रेसकाे १४आ‍ैँ महाधिवेशनमा देखिएका राष्ट्रिय राजनीतिका अनुहारहरू — OSNepal

कांग्रेसकाे १४आ‍ैँ महाधिवेशनमा देखिएका राष्ट्रिय राजनीतिका अनुहारहरू

LC (KTM) December 10, 2021 0

कांग्रेसकाे १४आ‍ैँ महाधिवेशनकाे आज पहिलाेदिन हाे । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूका साथै भारतकाे केही राजनीतिक दलका नेताले समेत महाधिवेशनलाई सम्बाेधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर