आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) December 11, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर