यस्तो छ आजको अमेरिकी डलरको मूल्य — OSNepal

यस्तो छ आजको अमेरिकी डलरको मूल्य

LC (KTM) December 12, 2021 0

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर